इन्धन वितरण अनियमिता छानविन गर्न समिति गठन

 ३ मंसिर, काठमाडौं । बाणिज्य तथा मन्त्रालयले पेट्रोलियम पदार्थ र ग्यासको वितरणमा भएको भनिएको अनियमिताबारे छानबिन गर्न समिति बनाएको छ । बााणिज्य मन्त्रालयका सह-सचिव जीवराज कोइरालाको संयोजकत्वमा बनेको समितिले पेट्रोलियम पदार्थ वितरणमा अनियमिता भए नभएको छानविन गर्नेछ । बाणिज्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गणेशमान पुनले समितिले आयल निगमका अधिकारी, पेट्रोलियम ब्यवसायीदेखि मन्त्रीसम्मलाई छानबिन गर्ने … Continue reading इन्धन वितरण अनियमिता छानविन गर्न समिति गठन